Opens in a new tab
२०८३ मंसिर १, सोमबार
९:४८:५४ बिहान
- ADVERTISEMENT -

कोरोना खोप : दोस्रो दिन ७७ वटै जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाए

प्रकाशित मिति: २०७७ माघ १६, शुक्रबार

744
Shares

काठमाडौं, शुक्रबार, १६ माघ २०७७ । कोरोना भाइरस विरुद्धको ‘कोभसिल्ड’ खोप अभियानअन्तर्गत दोस्रो दिन ७७ वटै जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सो संख्यामा कोरोनाको खोप लगाइएको जनाएको हो ।

मन्त्रालयका अनुसार दुई दिनमा प्रदेश १ मा ३,८४७, प्रदेश २ मा २,१६७४, बागमतीमा ११ हजार ४६१, गण्डकीमा ४, ८५३ लुम्बिनीमा २,३०३, कर्णालीमा १६७७ र सुदूर पश्चिममा २,४४१ जनाले खोप लगाएका छन ।

बुधवारदेखि खोप लगाएका कसैलाई पनि अहिलेसम्म साइड इफेक्ट नदेखिएको मन्त्रालयले जनाएको छ । खोप लगाएको दुई दिनमा कसैलाई पनि साइड इफेक्ट नदेखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

‘आजसम्म खोप पाएका व्यक्तिहरुमध्ये कसैलाई पनि स्वास्थ्य समस्या देखिएको छैन,’ गौतमले भन्नुभयो । सरकारले पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिहरुमध्ये खोपको उपलब्धताको आधारमा खोप लगाउने निर्णय गरेको थियो ।

मन्त्रालयले स्वास्थ्यकर्मी, फोहोरमैला संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक, खोप केन्द्रमा खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयं सेवकहरु, अन्तराष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी तथा जेलमा रहेका कैदी–सुरक्षाकर्मीलाई पहिलो चरणमा खोप दिने मापदण्ड बनाएको छ । मापदण्ड अनुसार खोप लगाउने अभियान देशैभर भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -