Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१:५२:१९ राति
- ADVERTISEMENT -

नेता गगन थापाले पछिल्ला दिनमा कमलपोखरीको पुनर्निर्माण सही ढंगले नभएको भन्दै रोक्न माग

प्रकाशित मिति: २०७७ माघ ८, बिहीबार

635
Shares

काठमाडौं, बुधबार, ८ माघ २०७७ । नेपाली कांग्रेसका नेता गगन थापाले पछिल्ला दिनमा कमलपोखरीको पुनर्निर्माण सही ढंगले नभएको भन्दै रोक्न माग गरेका छ्न ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीको ड्रोइङ डिजाइन तत्कालीन संघीय सांसद गगन थापाकै सहमतिमा बनाएको दावी गरेका छन् ।

थापाले पछिल्ला दिनमा कमलपोखरीको पुनर्निर्माण सही ढंगले नभएको भन्दै रोक्न माग गर्दै आएका छन् ।

मेयर शाक्य कमलपोखरी क्षेत्रबाटै प्रतिनिधित्व गर्ने प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ-संस्था सबैसँग पटक-पटक छलफल गरेर सबैको सहमतिमै पुर्ननिर्माणको काम अघि बढाएको पनि बताएका छन् ।

उनले कमलपोखरी पुर्ननिर्माणका सन्दर्भमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -