Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५६:०९ बिहान
- ADVERTISEMENT -

इटालियन सुपर कपको उपाधि युभेन्ट्सलाई

प्रकाशित मिति: २०७७ माघ ८, बिहीबार

554
Shares

काठमाडौं, बिहिबार, ८ माघ २०७७ । युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा नापोलीलाई २-० गोलले पराजित गर्दै युभेन्ट्स च्याम्पियन बनेको छ ।

गत सिजनको सिरी ए र कोपा इटालियनको विजेताबीच सुपर कप खेलाइन्छ । युभेन्ट्स गत सिजनको सिरी ए विजेता हो भने नापोलीले कोपा यटालियाको उपाधि जितेको थियो ।

युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा युभेन्ट्सले दुई गोल गर्‍यो ।

खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ८० औं मिनेटमा नापोलीले बराबरी गर्ने मौका गुमायो । नापोलीका लरेन्जो इनसिग्नेले पेनाल्टीमा गोल गर्न नसक्दा युभेन्ट्स भाग्यमानी रह्यो ।

इन्जुरी टाइममा मोराटाले गोल गरेपछि युभेन्ट्स २-० ले विजयी भयो ।

युभेन्ट्सले सर्वाधिक नवौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो । एसी मिलानले ७ र इन्टरले ५ पटक यो उपाधि जितेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -