काठमाडौँ, सोमबार, ५ माघ २०७७ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।
सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको हो ।
अहिले आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी जुटेका छन् । थप जानकारी आउन बाकी रहेको छ ।
प्रकाशित मिति: २०७७ माघ ५, सोमबार