Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:०९ बिहान
- ADVERTISEMENT -

बार्सिलोनालाई हराउँदै बिल्बाओले चुम्यो सुपर कपको उपाधि

प्रकाशित मिति: २०७७ माघ ५, सोमबार

655
Shares

काठमाडौँ, सोमबार, ५ माघ २०७७ । एथ्लेटिक बिल्बाओ स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । गएराति भएको फाइनल खेलमा बार्सिलोनालाई ३२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले उपाधि चुमेको हो ।

खेलको ४०औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । त्यसको २ मिनेटपछि नै बिल्बाओका डि मार्कोसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७७औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को पुनः अग्रता दिलाए ।

तर, ९०औं मिनेटमा बिल्बाओका एसिएर भिल्लालिब्रेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए । अन्तिम समयमा कप्तान लियोनेल मेस्सी रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो।

बिल्वाओको लागि यो तेस्रो सुपरकप उपाधि हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -