Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:५०:१६ राति
- ADVERTISEMENT -

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लबमाथि सात विकेटको जित

प्रकाशित मिति: २०७७ माघ ४, आइतबार

563
Shares

काठमाडौं, आइतबार, ४ माघ २०७७ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा बागमती प्रदेशले नेपाल पुलिस क्लबमाथि सात विकेटको जित हात पारेको छ ।

नेपाल पुलिसले प्रस्तुत गरेको ११२ रनको लक्ष्य बागमतीले मात्र तीन विकेटको क्षतिमा ११४ रन बनाएर पुरा गरेको हो ।
सामान्य लक्ष्य पछ्याउने क्रममा ३५ रनमै आकाश थापा, आदिल खान र पारस खडकाको रुपमा तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको बागमतीको जितमा इशान पाण्डे र पृथु बाँस्कोटाले चौथो विकेटका लागि ७९ रनको साझेदारी गरेर जित सम्म पुर्याउनुभयो ।

पाण्डेले १७ तथा बाँस्कोटाले ४८ रनको उत्कृष्ट पारी खेल्नुभयो । नेपाल पुलिसका लागि दिपेन्द्रसिंह ऐरी र ललित राजवंशीले सामान एक एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको नेपाल पुलिसले २९ ओभर ३ बलमा मात्र १११ रनमा समेटिन पुग्यो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेषले सामान २१÷२१ रनको योगदान दिए । ओपनरद्वय सुनिल धमला र कुशल भुर्तेलले सामान १७÷१७ रनको योगदान दिए ।

पुलिसलाई सस्तोमै समेटन बागमतीका लागि तिलक भण्डारी र नन्दन यादबले सामान चार चार तथा राम नरेश गिरीले दुई विकेट लिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -