Opens in a new tab
२०८३ मंसिर १, सोमबार
२:०६:३७ राति
- ADVERTISEMENT -

अमेरिकाले ५० वटै राज्यमा सुरक्षा सतर्कता बढायो

प्रकाशित मिति: २०७७ माघ ४, आइतबार

579
Shares

काठमाण्डाै, आइतबार, ४ माघ २०७७ । अमेरिकाले ५० वटै राज्यहरुमा सुरक्षा सतर्कता बढाएको छ ।

आउँदाे बुधबार हुने राष्ट्रपतिको सपथ कार्यक्रममा हुन सक्ने सम्भावित हिंसा रोक्न सबै राज्यहरुमा उच्च सुरक्षा सतर्कता अपनाएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले यसअघि संसद भवनमै आक्रमण गरेका र फेरि पनि आक्रमणहरु हुनसक्ने खतरा रहेको कारण सैनिक परिचालन गरेर सतर्कता अपनाएको खबरमा उल्लेख छ ।

सबै राज्यका संसद भवनअघि ट्रम्प समर्थकहरुले प्रदर्शन गर्ने सूचना आएको भन्दै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको खबरमा उल्लेख छ । राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले बुधबार शपथ लिँदै हुनुहुन्छ भने राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा हार स्वीकार्नु भएको छैन । ट्रम्पविरुद्ध महाअभियोग समेत दर्ता भएकाले अमेरिकामा सुरक्षा खतरा बढेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -