Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०४:३९ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री कप आजदेखि सुरु, आर्मी र गण्डकी खेल्दै

प्रकाशित मिति: २०७७ माघ २, शुक्रबार

833
Shares

काठमाडौँ, शुक्रबार, २ माघ २०७७ । प्रधानमन्त्री कप आज शुक्रबारदेखि सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको हो । प्रतियोगिता माघ २ गतेबाट सुरु भएर फाइनल खेल माघ १७ गते खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय बिहान ९ बजे त्रि बि मैदान किर्तिपुरमा सुरु हुनेछ । खेलको याक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ ।

समूह ‘ए’ मा आर्मी, एपीएफ, प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा पुलिस, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर प्रदेश रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल माघ १४ र १५ मा तथा फाइनल माघ १७ मा हुनेछ । नकआउट चरणका सबै खेल कीर्तिपुरमा हुनेछन् ।

शुक्रबार आर्मी र गण्डकी प्रदेशका बीच खेल हुनेछ । दुई वर्षअघि पुलिसले आर्मीलाई फाइनलमा ४ विकेटले पराजित गरी उपाधि जितेको थियो । शनिबार एपीएफ र प्रदेश १ का बीच कीर्तिपुर मैदानमा खेल हुनेछ । तेस्रो दिनका खेलहरू मूलपानी मैदानमा पनि आयोजना हुनेछ । माघ ४ गते कीर्तिपुरमा पुलिस र वाग्मती तथा मूलपानीमा आर्मी र कर्णालीका बीच खेल हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -