Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:५७ बिहान
- ADVERTISEMENT -

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना

प्रकाशित मिति: २०७७ माघ १, बिहीबार

608
Shares

तम्घास, बिहिबार, १ माघ १ २०७७ । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको स्थानीय लक्ष्मीपति न्यौपानेले जानकारी दिनुभयो ।

जीपमा करिब १५ जना सवार रहेको उहाँले बताउनुभयो । जिपमा सवार बेहुलाका बुवाहरु प्रकाश पान्डे, शोभाखर, शिवलाल, चालक राजन पाण्डे र नाम नखुलेका सहचालकलाई शरीरका विभिन्न भागहरुमा चोट लागेको छ । उहाँहरुलाई स्याङ्जाको मिर्मी तर्फ उपचारका लागि लगिएको छ ।

घटना स्थल तर्फ पुर्तिघाट प्रहरी चौकीको टोली जाँदै गरेको छ । घटनाको बारेमा विस्तृत विवरण आउँन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -