Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२५:५९ बिहान
- ADVERTISEMENT -

भद्रकालीमा बस पल्टियो, चालकको अवस्था गम्भीर

प्रकाशित मिति: २०७७ माघ १, बिहीबार

706
Shares

काठमाडौँ, बिहिबार, १ माघ २०७७ । काठमाडौंको भद्रकालीमा आज विहान बस दुर्घटना भएको छ । भद्रकालीस्थित आकाशे पुल मुनी बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको हो ।

बिहानको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी २ जना घाइते भएका छन् । दुर्घटनामा चालक र एक जना बच्चा घाइते भएका हुन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको बताइएको छ । बस पल्टिएपछि उक्त रुटसमेत प्रभावित बनेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -