Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०१:०९ बिहान
- ADVERTISEMENT -

आज ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ फाइनल

प्रकाशित मिति: २०७७ पुस २८, मंगलबार

597
Shares

काठमाडौँ, २८ पुस २०७७ । हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने अवार्डमार्फत उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी, प्रशिक्षक र संघलाई एकै एकै ठाउमा भेला गरेर सम्मान गर्दै आएको छ ।

यस वर्षको अवार्ड ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को कराते हलमा अपराह्न साढे ४ बजे आयोजना गरिने आयोजकले जनाएको छ ।

पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करणमा १० विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफ दि इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मान घोषणा गरिनेछ ।

वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, पिपुल्स च्वाइस र प्रशिक्षकमा ५–५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । जसमध्ये एक–एक जनालाई आज विजेता घोषणा गर्न लागिएको हो ।

उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकमा विजयीले एक/एक वटा पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेतालाई भने जनही ५० हजार रुपैयाँ प्रदान गरिने खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -