गोरखा, २८ पुस २०७७ । गोरखाको भिमसेन थापा गाउपालिकाका अध्यक्ष ईश्वर पाण्डेको कोभिड–१९ को पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । उक्त कुरा आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो ।
कोभिड -१९ रिपोर्ट Negative आएको जानकारी गराउदै, अध्यक्ष ईश्वर पाण्डे लेख्नु हुन्छ ।
यहाहरुको माया-ममता र आशिर्बाद सहित,
मेरो स्वस्थको ख्याल गरि मलाइ फोन सम्पर्क तथा बिभिन्न सामाजिक सन्जाल मार्फत स्वास्थ लाभको कामना गर्नुहुने र मेरो स्वास्थ प्रति चिन्ता गर्नुहुने सम्पुर्ण आफन्तजन , शुभचिन्तक ,दाजु भाइ तथा दिदिबहिनिहरुलाइ आभार सहित बिशेष धन्यवाद ब्यक्त गर्न चाहन्छु ।
अध्यक्ष
भिमसेन थापा गा पा










































