Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४५:४६ बिहान
- ADVERTISEMENT -

राप्रपाको जुलुसमा सरकारी हस्तक्षेप निन्दनीय : कांग्रेस प्रवक्ता शर्मा

प्रकाशित मिति: २०७७ पुस २७, सोमबार

626
Shares

काठमाडौं, सोमबार, २७ पुस २०७७ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पृथ्वीनारायण शाहको जन्मजयन्तीको कार्यक्रममा सरकारले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् ।

शाहको जन्मजयन्तीमा राप्रपाले निकालेको जुलुसमा अध्यक्ष पशुपतिशमशेर राणासहित राप्रपा कार्यकर्तामाथि प्रहरीले भद्रकालीमा धरपकड गरेको थियो ।

प्रवक्ता शर्माले त्यसतर्फ संकेत गर्दै पृथ्वी जयन्तीको कार्यक्रममा सरकारले गरेको हस्तक्षेप निन्दनीय भएको बताएका हुन् । शर्माले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, “पृथ्वी जयन्तीको कार्यक्रममा सरकारले गरेको हस्तक्षेप निन्दनीय छ । स्टालिनको सपना जागृत भएको समयमा यहाँलाई अब इतिहासका गौरवहरु पनि भारी भएका हुन् ?”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -