Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३१:१६ बिहान
- ADVERTISEMENT -

गोरखामा खुल्ला दौड प्रतियोगिता: उपाधी नेपाली सेनाका राम्जी बस्नेतलाई

प्रकाशित मिति: २०७७ पुस २७, सोमबार

741
Shares

गोरखा २७, पुस । गोरखामा २९९ औं पृथ्वीजयन्तीको अबसरमा आज भएको खुल्ला दौड प्रतियोगिताको उपाधी नेपाली सेनाका राम्जी बस्नेत हात पार्नुभएको छ ।

गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गण गोरखामा कार्यरत बस्नेतले निर्धारित दुरी २३ दशमलव २५ मिनेटमा पुरा गर्दै पहिलो हुन सफल हुनुभएको हो ।

प्रतियोगितामा नेपाली सेनाका सुनिल थापाले निर्धारित दुरी २५ मिनेट २५ सेकेण्डमा पुरा गर्दैै दोस्रो हुन हुनु भएको छ ।

प्रतियोगितामा पूर्णबहादुर गुरुङले निर्धारित दुरी २५ मिनेट ४५ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थान हात पार्न सफल हुनुएको छ भने नेपाली सेनाका सुरज योगीले २५ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै चौथो र सुमन मगरले २६ मिनेटमा निर्धारित दुरी पार गर्दै पाँचौ स्थान हात पार्न सफल हुनुभएको गोरखा युथ क्लबका अध्यक्ष सुमन गुरुङ्गले जानकारी दिनुभयो ।

तत्कालिन राजा द्रव्य शाहाले राज्याभिषेक गरेको ऐतिहासिक पश्लाङ्ग चौताराबाट सुरु भएको दौड प्रतियोगिता सतिपिपल हुदै पाटेचौर, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, पुरानो बसपार्क, नयाँ बजार, बिपीचोक हुदै पदेलीबाट ठुलो आँगनसम्म दुरी कायम गरीएको थियो ।प्रतियोगिता अन्र्तगत भएको महिला खुल्ला दौड भने गोरखा नगरपालिका सिमलगैरीकी पबित्रा बयलकोटीले जित्नु भएको छ ।

उहाँले निर्धारित दुरी ३२ मिनेट ८ सेकेण्डमा पुरा गर्दै प्रथम हुनु भएको हो । महिला तर्फको खुल्ला दौड प्रतियोगितमा नेपाली सेनाकी र्सिजना पौडेलले निर्धारित दुरी ३२ मिनेट १९ सेकेण्डमा पुरा गर्दै दोस्रो, रिना श्रेष्ठले ३३ मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै तेस्रो तथासंगिता रानाभाटले ३४ मिनेट ४६ मिनेटमा दुरी पार गर्दै चौथो स्थान हात पार्न सफल हुनुभएको उहाँले बताउुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -