ललितपुर, आइतबार, २६ पुस २०७७ । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय हो ।
प्रकाशित मिति: २०७७ पुस २६, आइतबार