Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०४:५० बिहान
- ADVERTISEMENT -

अवरोधबीच संसदले गर्‍यो बाइडेनको जितलाई प्रमाणिकरण, शपथ कहिले ?

प्रकाशित मिति: २०७७ पुस २३, बिहीबार

591
Shares

एजेन्सी, बिहिबार, २३ पुस २०७७ । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकता पूरा गरेको छ । अमेरिकी संसदले बिहिबार डेमोक्रेटिक नेता जो बाइडेनको जितलाई औपचारिकता रुपमा प्रमाणिकरण गरेको हो ।

ट्रम्पले चुनाव हारेको पुष्टि गर्दै संसदले बाइडेनसँग राष्ट्रपति बन्न चाहिने २७० भन्दा बढी इलेक्टोरल कलेज भोट भएको जानकारी दिएको छ ।

बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका हुन् । यस्तै उपराष्ट्रपतिमा कमला ह्यारिसको जितले पनि औपचारिकता पाएको छ ।

सदनले इलेक्टोरल कलेज मत गणना गरि त्यसलाई प्रमाणिकरण गरेसँगै बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने निश्चित भएको हो ।

यसअघि राज्यका सदनले मत प्रमाणिकरण गरेका थिए । त्यसपछि इलेक्टोरल कलेजले त्यसलाई प्रमाणिकरण गरि सदनमा पठाएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -