काठमाडौं, बुधबार, २२ पौष २०७७ । बल्छि धुर्वे फुटसल टिमले फुटबल प्रतियोगिता संचालन गर्ने भएको छ ।
उक्त प्रतियोगिता माघ १५ र १६ गते फुटसल प्रतियोगिता गर्ने भएको हो ।
बल्छी धुर्वे खुल्ला फुटसल प्रतियोगितामा विजय हुनेलाई
विजेतालाई पचास हजार रुपैयाँ प्रदान गरिनेछ भने उपबिजेता तीस हजार रुपैयाँ प्रदान गरिनेछ ।
उक्त प्रतियोगितामा सहभागी हुन चाहनेले रु पाँच हजार रुपैयाँ तिरेर सदस्यता लिन सकिने धुर्वे फुटसल टिमका एक सदस्यले बताए । थप जानकारिका लागि ; ९८४३१९८४८१, ९८१८८४६८४४ मा सम्पर्क गर्न आयोजकले जनाएको छ ।









































