Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:१६ बिहान
- ADVERTISEMENT -

ओलीको कदम असंवैधानिक : “सडकमा कसरी जाने भन्ने विषयमा छलफल गरौँ “: गगन थापा

प्रकाशित मिति: २०७७ पुस ८, बुधबार

766
Shares

काठमाडौँ, बुधबार, ८ पौष २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनिसकेपछि फेरि पनि सडकमा जाने विषयमा किन खुट्टा कमाएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

“पदाधिकारी बैठकले असंवैधानिक कदम भनेको हो कि होइन ? हो भने अहिले किन चुनावको कुरा गरेको ?,” थापाको प्रश्न थियो, “असंवैधानिक कदम भनिसकेपछि चुनावमा जानुको के अर्थ छ । अब अहिले अदालतको आदेश कुरौँ भन्नुको अर्थ के ?

यो छाडातन्त्र पाराले चल्दैन । निर्वाचनमा जाने विषयमा नजाऔँ भन्ने कोही छैन तर कांग्रेस पदाधिकारी बैठकले असंवैधानिक भनिसकेपछि कि त्यो सच्याउनुन् होइन भने अब सडकमा जानुको विकल्प छैन । सडकमा कसरी जाने भन्ने विषयमा छलफल गरौँ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -