काठमाडौं, आइतबार, ५ पौष २०७७ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले दुई तिहाइ सरकारको यति ठुलो जनमतलाई लत्याएर संसद विघटनको मोडमा गएको टिप्पणी गरेका छ्न ।
आज सामाजिक संजालमा उनले लेखेका छ्न ।
दुई तिहाइ सरकारको यति ठुलो जनमतलाई लत्याएर संसद विघटनको मोडमा गएको टिप्पणी गरेका छ्न । जनमतको यो भन्दा ठुलो अपमान अर्को केही हुन सक्दैन ।
स्थापना भएदेखी उदाङ्ग भएको ओली सरकार अब पुर्ण नाङ्गो भैसकेको छ । र देशलाई गम्भीर संकटबाट जोगाउन आग्रह समेत गरेका छ्न ।










































