Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२३:३६ बिहान
- ADVERTISEMENT -

बैतडीमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, चालक घाईते

प्रकाशित मिति: २०७७ पुस ५, आइतबार

476
Shares

बैतडी,आइतबार, ५ पौष २०७७ । बैतडीको मेलौलीनगरपालिका–९, मा ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय अर्का नारायण भट्टको मृत्यु भएको छ । दुर्घटनामा चालक घाईते भएका छन् ।

मेलौलीनगरपालिका –९ , स्थित भित्री सडक खण्डको असुरबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नं. को खाली ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट १०० मिटर तल भीरमा खसेको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा मेलौलीनगरपालिका–९,तल्लागाउँका नारायण भट्ट र थपाल्लेक गाउँकाअर्का नारायण भट्ट गरि दुई जनाको जनाको ज्यानगएको छ ।
ट्याक्टर दुर्घटनामा एकै गाउँमादुई जनाको मृत्यु भएपछि मेलौलीनगरपालिकाको अशुर गाँउ शोकमा डुबेको छ ।

दुर्घटनामा घाईते चालक कैलालीको गौरीगंगानगरपालिका–३, का २५ वर्षिय अमृत चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएको सडक खण्ड यातायात सञ्चालगर्न अनुमतिनपाएको क्षेत्र हो ।

घाईते चालकको स्थानीय मेडिकलमा उपचार भईरहेको र मृतकभट्टको लाशनिकाल्ने कार्य भईरहेको छ । घटना स्थलमा प्रनानिजनकसिंह धामीको कमाण्डमा ५ जनाको प्रहरी खटिएको जिल्लाप्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दुईमहिनाको अवधिका बैतडीका २० जनाले सडक दुर्घटनामा ज्यानगुमाएका छन् भने ६० जना घाईते भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -