Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१२:३८:३७ राति
- ADVERTISEMENT -

असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं । नेता थापा

प्रकाशित मिति: २०७७ मंसिर ३०, मंगलबार

690
Shares

काठमाडौँ, मंगलबार, ३० मङ्सिर २०७७ । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सरकारले आज राष्ट्रपति विधा देबि भण्डारीले अध्यादेश जारी गरे संगै नेता थापाले टिप्पणी गरेका छन् । सडक र सदनको बलबाट ! जनताको साथ र शक्तिबाट !! असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं । नेता थापा भने |

आज सामाजिक संजालमा नेता थापाले संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने !

प्रधानमन्त्री के पी शर्मा ओली सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं ।
सडक र सदनको बलबाट ! जनताको साथ र शक्तिबाट !!

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बनेपछि यसलाई अगाडि बढाउन सहज हुने गरेर सरकारले अध्यादेश ल्याएको छ ।

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -