Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३६:५७ बिहान
- ADVERTISEMENT -

गोरखाका धार्मिक स्थलहरु खुल्ला

प्रकाशित मिति: २०७७ मंसिर २६, शुक्रबार

865
Shares

गोरखा, शुक्रबार, २६ मंसिर २०७७ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण धार्मिक स्थलहरुमा लगाइएको बन्देज शुक्रबारबाट हटाउने निर्णय गरेको छ ।

बिहिवार कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले निर्णय गरे लगतै आजदेखी धार्मिक स्थल खोल्ने निर्णय गरेको हो ।

गत बर्षको चैतको पहिलो हप्ताबाट धार्मिक स्थलहरुमा लगाइएको बन्देज करिब ९ महिनापछि फुकुवा गरिएको हो ।

कोरोना भाइरसको जोखिम हसने भन्दै सरकारले गत चैतको पहिलो साताबाट धार्मिक स्थलहरुसंगै पार्क लगायत सर्वसाधारणको जमघट हुने स्थानहरुमा प्रवेश रोक लगाएको थियो ।

तर, आज बिहिबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय गोरखामा भएको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले भोली शुक्रबारबाट जिल्लाका मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरु खोल्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -