Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३२:२७ दिउँसो
- ADVERTISEMENT -

कोेरोनाविरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड

प्रकाशित मिति: २०७७ मंसिर १९, शुक्रबार

564
Shares

काठमाडौँ, शुक्रबार, १९ मंसिर २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोेरोनाविरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिएका छन् ।

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप उपलब्ध नभएसम्म कोरोना महामारीबाट विश्व सुरक्षित हुन नसक्ने उल्लेख गर्दै खोप सबैको सार्वजनिक पहुँचमा हुनु पर्ने बताएका हुन् ।

कोरोनाविरुद्धको खोप निर्माणमा संलग्न कम्पनी र कोरोना खोप विश्व माझ पुर्‍याउन विशेष भूमिका निर्वाह गरिरहेको कोभाक्सको प्रशंसा गर्दै उनले कोरोनाविरुद्धको खोपहरु अधिकतम नाफाको माध्यम बनाउन नहुने पनि बताएका छन् । गरीबी, बढ्दो असमानता, जलवायु परिवर्तनका कारण पर्ने संकट र कोरोना जस्ता महामारी फैलाउने भाइरसको संक्रमणको चुनौती विरुद्ध लड्न विश्वका सबै देश एकजुट हुनु पर्ने उनको भनाई छ ।

यस्तै, प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा प्रणाली, मानव जीवन रक्षा र दिगो स्वास्थ्य संरचना निर्माणलाई मुख्य प्राथमिकतामा राखेर नेपालले कोरोनाविरुद्धको लडाई लडिरहेको र यसका नियन्त्रण तथा रोकथामका लागि नेपालले गरिरहेको प्रयासबारे पनि महासभालाई जानकारी गराएका छन् । राष्ट्रसंघको विशेष महासभामा प्रधानमन्त्री ओलीको सम्बोधनको अडियो र भिडियो रेकर्ड गरेर पठाइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -