Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४८:१२ बिहान
- ADVERTISEMENT -

“पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो” : नेता पौडेल

प्रकाशित मिति: २०७७ मंसिर १८, बिहीबार

737
Shares

काठमाडौँ, बिहिबार, १८ मङ्सिर २०७७ । नेपाली कां’ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले गण’तन्त्रमा पनि पुलि’सको दा’दागिरी उस्तै गरेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् । उनले असली लोकतन्त्र कहिले सा’कार हुने हो ? भन्दै चि’न्ता ब्यक्त गरेका छन् ।

गृह जिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले लछा’रपछारगरेर नियन्त्रणमा लिएको थियो । उक्त घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले पौडेललाई बुधबार साँझ छाडेको थियो ।

प्रहरीको कुटाइबाट दिउँसोभन्दा साझ र हिजोभन्दा आज बढी शरिर दुखेको पनि बरिष्ठ नेता पौडेलले फेसबुकमार्फत जनाएका छन् ।

उनले लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -