Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:५४ बिहान
- ADVERTISEMENT -

नेपाल एकीकरणको इतिहास बि सं१८०१-१८७२ सम्बन्धी पुस्तक प्रकाशनार्थ अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७७ मंसिर ११, बिहीबार

726
Shares

काठमाडौँ, बिहिबार, ११ मङ्सिर २०७७ । नेपाल एकीकरणको इतिहास बि सं १८०१-१८७२ सम्बन्धी पुस्तक प्रकाशनार्थ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जंगी अड्डामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सेना दिवस २०७७ मा विमोचन गर्ने योजना रहेको नेपाल एकीकरणको इतिहास बि सं १८०१-१८७२ सम्बन्धी पुस्तक लेखन कार्यमा संलग्न रहनु भएका इतिहासविदहरु, गैर-सैनिक इतिहास, भुगोल, संस्कृति तथा पुरातत्वविदहरु र उपत्यका तथा जङ्गी अड्डाका विषयविज्ञ सैनिक अधिकारीहरुको उपस्थितिमा आज बिहिबार जंगी अड्डामा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यरथी उपरथी सुवर्ण बहादुर शाहको संयोजकत्वमा संचालन भएको उक्त अन्तक्रिया कार्यक्रममा पुस्तक लेखन कार्यमा संलग्न रहनु भएका प्राध्यापक डा त्रिरत्न मानन्धर, प्राध्यापक दिनेशराज पन्त, प्राध्यापक कमलराज सिंह राठौर तथा सह प्राध्यापक डा विनोद थापाबाट पुस्तकको सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

अन्तरक्रियाको दौरानमा प्राध्यापक डा भावेश्वर पंगेनी, प्राध्यापक डा टेक बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर राजाराम सुवेदी तथा प्राध्यापक हेमन्त शम्शेर राणाले आ-आफ्ना राय, सल्लाह तथा सुझाव दिनु भएको थियो ।

यस अन्तरक्रिया कार्यक्रमले नेपालको एकिकरणका विषयमा रहेका विभिन्न दुविधा वा तथ्यगत विवादहरुको पहिचान गरी त्यस्ता विषयहरुमा विषयविज्ञहरुबाट प्राप्त राय सुझाव सहित प्रकाशित गरीने यो पुस्तक सर्वस्वीकार्य हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

नेपाली सेनाको रथीबृन्द तथा अधिकृतहरु सम्मिलित उक्त अन्तरक्रिया कार्यक्रममा उपरथी सुवर्ण बहादुर शाहको स्वागत मन्तव्यबाट शुरु भई उपरथी सहदेव खड्काबाट सबै सहभागीहरुलाई धन्यवाद मन्तव्य सहित समापन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -