Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
५:२५:५९ बिहान
- ADVERTISEMENT -

दशककै उत्कृष्ट एशोसिएट प्लेयर अवार्डको मनोनयनमा पारस खडका

प्रकाशित मिति: २०७७ मंसिर १०, बुधबार

728
Shares

काठमाडौं, बुधबार, १० मङ्सिर २०७७ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसी उत्कृष्ट एशोसिएट प्लेयर अवार्डको मनोनयनमा पर्न सफल भएका छन् ।

आईसीसीले सार्वजनिक गरेको एसोसिएट राष्ट्रतर्फको ‘आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड’ अवार्डका लागि पूर्व कप्तान खड्का मनोनयनमा परेका हुन् । आईसीसीले मंगलवार जारी गरेको मनोनयमा पारस सहित अन्य एशोसिएट राष्ट्रका ६ खेलाडीहरु पनि  परेका छन् । यस मनोनयनमा स्कटल्याण्डका तीन खेलाडीहरु केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन परेका छन् ।

त्यस्तै, नेदरल्याण्ड्स र पपुवा न्यूगिनीबाट पनि एक–एक खेलाडी मनोनयनमा परेका छन । नेदरल्यान्ड्सबाट पिटर बोरेन र पपुवा न्यूगिनीबाट असाद भाला मनोनयनमा परेका हुन् ।

आईसीसीले डिसेम्बर १८ तारिखमा भोटिङको आधारमा विजेताको नाम घोषणा गर्नेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसको नेतृत्वमा नेपालले वि.सं. २०६९ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो भने एकको फाइनलमा पुगेको थियो । पारस कप्तान रहेको टिमले मलेसियामा सम्पन्न आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ र त्यस लगत्तै दुबईमा एसिसी एलिट ट्रफी २०१३ को उपाधि जित्यो ।  

नेपालमा सम्पन्न एसिसी टि-ट्वान्टी कप २०१३ को फाइनल खेलेको थियो । एसिसीका दुबै प्रतियोगितामा पारस ‘म्यान अफ द सिरिज’ बने । उनकै नेतृत्वमा सशस्त्र प्रहरी बल (एपिएफ) ले घरेलु प्रतियोगितामा पनि सफलता चुमेको थियो । खड्कालाई राष्ट्रिय क्रिकेट टिमको सफल कप्तानको रुपमा लिइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -