काठमाडौं, बुधबार, नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा नेता भीम रावलले फु’ट र वि’भाजन जस्तो देश र जनतालाई ग’द्दारी हुने कुकर्ममा कोही नला’ग्न अनुरोध गर्नु भएको छ ।
नेता रावलले सामाजिक संजाल ट्वीटर मार्फत नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान भएका बताउनु भएको छ ।
रावलले बैठकबाट समस्याको समाधान खोज्नु पर्ने बताउँदै फु’ट र विभाजन जस्तो देश र जनतालाई धो’का र पार्टीप्रति ग’द्दारी हुने कुकर्ममा कोही नलाग्न आग्रह गर्नु भएको छ ।










































