Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०५:३७ बिहान
- ADVERTISEMENT -

धादिङमा देउसी भैलो खेल्न प्रतिबन्ध

प्रकाशित मिति: २०७७ कात्तिक २९, शनिबार

692
Shares

धादिङ, शनिबार, २९ कात्तिक २०७७ । धादिङ जिल्लामा तिहारको देउसी-भैलो खेल्न प्रतिबन्ध लगाइएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले दिपावली मनाउने सन्दर्भमा देउसी-भैलो नखेल्न जिल्लावासीलाई आग्रह गरेको छ ।

बैठकले चाडपर्वहरु मनाउने सन्दर्भमा एकाघर परिवारमा वसिरहेका सदस्यहरु बाहेक नाता कुटुम्ब तथा छरछिमेकीहरु भेला नहुने, जुवा तास र मादक पदार्थ सेवन गरी हुल हुज्जत र होहल्ला साथै पटका पड्काउने कार्य गर्न/गराउन नपाइने, बजार व्यवसाय संचालन गर्दा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरी संचालन गर्नुपर्ने, मेला‚ पर्व‚ जात्रा‚ महोत्सव कन्सर्ट जस्ता भीडभाड हुने कार्य नगर्न आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -