काठमाडौँ, बिहिबार, २७ कात्तिक २०७७ । मन्त्रिपरिषद्को आज बिहिबार बसेको बैठकले कोरो’नाको जो’खिम कायमै रहेको भन्दै मङ्सिर ३० गतेसम्मका लागि सीमामा लगाइँ’दै आएको प्रतिब’न्धलाई लम्ब्या’इएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
कोरो’ना भाइर’सको सङ्क्र’मण नियन्त्रण तथा रोकथामका लागि चारवटै सीमामा लगाइँदै आएको प्रति’बन्ध मङ्सिर ३० गतेसम्म लम्ब्याइ’एको छ ।
यसअघि गएको चैत ११ गतेदेखि कात्तिक ३० गतेसम्म सरकारले सी’मामा प्रति’बन्ध लगाएको थियो । यस्तै सरकारले आयातित पुस्तकमा लगाइएको भन्सार कर हटाउ’ने निर्णय गरेको छ ।








































