Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५३:३० बिहान
- ADVERTISEMENT -

उपत्यकाको तापक्रम आज बुधबार ८ डिग्री सेन्टिग्रेड

प्रकाशित मिति: २०७७ कात्तिक २६, बुधबार

623
Shares

काठमाडौं, बुधबार, २६ कात्तिक २०७७ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्याकाको तापक्रम ८ डिग्री सेन्टिग्रेड रहेको छ । ८ः४५ बजेसम्म यो तापक्रम केही तल झर्न सक्ने बताइएको छ ।

विभागले यो तापक्रम अघिल्ला वर्षहरुको जस्तै सामान्य भएको जनाएको छ । दिउँसो मौसम सफा रहे पनि विहान बेलुका भने चिसो हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए । “समय अनुसार आजसम्म मौसममा ठूलो परिवर्तन आएको छैन । विस्तारै मौसममा परिवर्तन आउँदै जाने छ,” पौडेलले भने, “हिमपात नहुँदासम्म सामान्य अवस्थामा चिसो बढ्दै जानेछ ।”

पश्चिमी वायू प्रणाली विकास भएर हिमाली भोगमा हिमपात र पहाड तथा तराईमा तुसारो पर्न थालेपछि चिसो बढ्ने छ । यसका लागि केही समय लाग्ने पौडेल बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -