काठमाडौं, मंगलबार, २५ कात्तिक २०७७ । को’रोनाको क’हरमा काठमाडौंमा भूक’म्पको ध’क्का म’हसुस गरिएको छ । धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ ।
दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।








































