Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:०८ बिहान
- ADVERTISEMENT -

महिलाविरुद्ध हुने विभेद उन्मूलनको राष्ट्रसंघीय समितिमा बन्दना राणा पुन: निर्वाचित

प्रकाशित मिति: २०७७ कात्तिक २५, मंगलबार

601
Shares

काठमाडाैँ, मंगलबार, २५ कात्तिक २०७७ । महिलाविरुद्ध हुने विभेद उन्मूलनको राष्ट्रसंघीय समितिमा बन्दना राणा पुन: निर्वाचित भएकी छिन् । नेपालकी बन्दना राणा संयुक्त राष्ट्र संघीय समितिमा निर्वाचित भएकी हुन् ।

यसअघि पनि राणा उक्त संस्थाको सदस्य थिइन् । सन् २०१७ देखि २०२० सम्मकाे कार्यकालका लागि निर्वाचित भएकी राणाको उक्त कार्यकाल यही ३१ डिसेम्बरमा सकिनेवाला थियाे । तर अब १ जनवरी २०२१ देखि दाेस्राे कार्यकाल शुरु हुनेछ ।

राष्ट्रसंघीय ‘महिलाविरुद्ध सबै स्वरुपका विभेद हटाउने सम्बन्धी सम्झौता’ (सीईडीएडब्लू) समितिमा नेपालकाे तर्फबाट १३७ भोट ल्याएर विजयी भएकी हुन् । समितिमा याे उनकाे दाेस्राे कार्यकाल हुनेछ ।

निर्वाचित भएपछि राणाले फेसबुकमार्फत सबै मतदाता देशलाई धन्यवाद दिएकी छन् । साथै समितिमा आफू अझै प्रतिबद्ध र जिम्मेवार भएर महिलाविरुद्ध हुने सबै विभेदविरुद्ध लागिपर्ने उनले बताएकी छन् ।

समितिमा ११ सदस्यका लागि १९ देशले उम्मेद्वारी दर्ता गरेका थिए । तर, तीन देशले उम्मेद्वारी फिर्ता लिएपछि १६ देशबीच प्रतिस्पर्धा भएको थियो, जसलाई १८९ सदस्य राष्ट्रहरूले मतदान गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -