वासिङटन, शनिबार, २२ कात्तिक २०७७ । कोरो’ना भाइर’सबाट विश्व’मा बा’ह्र लाख ४२ हजारभन्दा बढी’को मृ’त्यु भइसकेको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइर’सबाट हालसम्म १२ लाख ४२ हजार १ सय ९४ व्यक्तिको मृ’त्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले शनिबार जानकारी दिएको छ ।
संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३६ हजार ६४ जनको मृ’त्यु भएको छ । अमोरिकामा ९७ लाख ३३ हजार ३५९ व्यक्ति कोरोना भाइ’रस सङ्क्र’मित भएका छन् ।
अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार १५ व्यक्तिको कोरोना भाइरसबाट मृ’त्यु भएको छ । यहाँ ५६ लाख ३१ हजार १८१ कोरो’ना भाइ’रस सङ्क्र’मित रहेका छन् । भारतमा १ लाख २४ हजार ९५० जनाको कोरो’ना भाइ’रस सङ्क्र’मणको कारण मृ’त्यु भएको छ । यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९२ लाख ५९ हजार ४ सय ४३ व्य’क्ति सङ्क्र’मित भइसकेका छन् । तीमध्ये ३ करोड ५० लाख भन्दा बढी कोरो’ना मु’क्त भएका छन् ।
मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ३२३ जनाको मृ’त्यु भएको छ भने ९ लाख ५५ हजार १३८ जना सङ्क्र’मित भएका छन् । बेलायतमा ४८ हजार ५६५ जनाको मृ’त्यु भएको छ भने ११ लाख ४९ हजार ७९१ जनाको कोरोना भाइरस संक्र’मित भएका छन् ।
चीनमा कोरोना भाइरसबाट ८६ हजार भन्दा बढी व्यक्ति सङ्क्र’मित भए भने ४ हजार ६३४ जनाको यस भाइर’सको कारण मृ’त्यु भएको थियो ।








































