Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२१:३१ बिहान
- ADVERTISEMENT -

चलचित्र ‘ए मेरो हजुर ३’ यूट्युबमा सार्वजनिक

प्रकाशित मिति: २०७७ कात्तिक २१, शुक्रबार

700
Shares

काठमाडौँ, शुक्रबार, २१ कात्तिक २०७७ । अनमोल केसी र सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’ यूट्युबमा सार्वजनिक भएको छ ।

झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ बाट सुहाना थापाले अभिनेत्री रुपमा डेब्यू गरेकी थिइन् । चलचित्रले एक सेलिब्रेटी र फ्यानको प्रेमकथा वाचन गरेको छ । चलचित्रमा अनमोल केसी गायकको भूमिकामा छन् । उनको फ्यानको भूमिका सुहानाले निर्वाह गरेकी छन् ।

दिपावली अवसर पारेर यो चलचित्र बुढासुब्बा डिजिटलबाट यूट्युबमा सार्वजनिक गरिएको हो । बक्सअफिसमा ब्लकबस्टर व्यापार गरेको यो चलचित्र यूट्युबमा हेर्न दर्शकहरु लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए ।

चलचित्रमा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, सरोज खनाल, रविन्द्र झा, रुपा घिसिंग, रक्षा गौतम, विशाल पहारी, रेअर राईलगायतको अभिनय छ ।

चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका थिए । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -