Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:१७:२७ राति
- ADVERTISEMENT -

गणेशमान अध्ययन प्रतिष्ठानले निःशुल्क औषधि र चिकित्सकीय परामर्श दिने

प्रकाशित मिति: २०७७ कात्तिक १९, बुधबार

684
Shares

काठमाडाैँ, बुधबार, गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना बिरामीको उपचारका लागि निःशुल्क औषधि र चिकित्सकीय परामर्श दिने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले झण्डै रु ३० अर्ब खर्च गरे पनि जनचेतना, परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेशन केन्द्र निर्माण र अस्पताल व्यवस्थापनमा उल्लेख्य काम गर्न नसकेको आरोप लगाउनुभयो ।

प्रतिष्ठानले लौहपुरुष गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा कात्तिक २४ गते काठमाडौँ क्षेत्र नं ८ का जनतालाई निःशुल्क स्वास्थ्य सामाग्री र चिकित्सकीय परामर्श दिने भएको हो ।

प्रतिष्ठानले सबै निर्वाचित जनप्रतिनिधिलाई कोरोना नियन्त्रणका लागि जिम्मेवार बन्न आग्रह समेत गरेको छ । काठमाडौँ क्षेत्र नं ८ का कोरोना सङ्क्रमित बिरामीलाई कोभिडसम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउन टेलिसेन्टर सञ्चालन गर्ने र त्यसमा डा भूपेन्द्र बस्नेत र डा रवीन्द्र पाण्डेको समूह रहने जनाइएको छ ।

कोभिड–१९ को सङ्क्रमितका लागि अक्सिमिटर वितरण, आइसोलेशनको रेकर्ड र एम्बुलेन्स प्रयोगका लागि सहजीकरण गर्नेसमेत प्रतिष्ठानले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -