काठमाडौं, बुधबार, १९ कात्तिक २०७७ । कोरो’ना भाइर’सको संक्रम’णबाट देश’भर थप ३० जनाको मृ’त्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरो’ना भाइर’सको संक्रम’णबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो दैनिक मृ’त्यु हुनेको खंख्यामा अहिलेसम्मकै सबभन्दा उ’च्च संख्या हो ।
हिजो मंगलबार देश’भर कोरो’ना भाइ’रसको संक्र’मणबाट २० जनाको मृ’त्यु भएको थियो ।
हालसम्म कोरो’ना संक्र’मणबाट मृ’त्यु हुनेको सं’ख्या ए’क हजार ३४ पुगेको छ ।








































