Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३६:११ बिहान
- ADVERTISEMENT -

कोरोना नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रसारण गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

प्रकाशित मिति: २०७७ कात्तिक १९, बुधबार

591
Shares

काठमाडौं, बुधबार, १९ कात्तिक २०७७ । कोरोना नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रसारण गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन दिनु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रशारण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभयो ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि जनतालाई सही सूचना दिन सरकारी संचार माध्यमहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

मंगलबार सरकारी संंचार माध्यम नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको काठमाडौंस्थित केन्द्रीय कार्यालयको छुट्टाछुट्टै अनुमगन गर्ने क्रममा उनले सरकारले गरेका राम्रा काम जनताको माझ लैजाने दायित्व संचार माध्यमहरुको भएको उल्लेख गर्दै त्यसमा नचुक्न पनि सचेत गराउनु भएको छ । ‘जनतालाई सही सूचना दिने दायित्व संचार माध्यमको हो,’ मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसका लागि सरकारी संचार माध्यमले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’

सञ्चारमन्त्री गुरुङले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, गोर्खापत्र संस्थानजस्ता सरकारी संचार माध्यमलाई प्रभावकारी बनाउन एकीकृत ढंगले संचालन गर्ने योजना पनि अघि सार्नु भएको छ । त्यसका लागि विज्ञहरुसँग आवश्यक छलफल गरी नीति ल्याउने मन्त्री गुरुङको भनाई छ । मन्त्री गुरुङले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर समाचार सम्पे्रषण गर्न पनि संचार माध्यमहरुलाई आह्वान गर्नु भयो ।

उहाँले सरकारी संचार माध्यम विगतमा राजनीतिक आस्थाको गोटी बनेकाले त्यसको स्थायित्व र विकासमा समस्या देखिएको उल्लेख गर्दै अव त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।

संचार मन्त्रालय सम्हालेका मन्त्री गुरुङले पहिलो पटक नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको छुट्टाछुट्टै अनुगमन गर्दै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले आ–आफनो कार्यालयमा स्वागत गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -