Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:५८ बिहान
- ADVERTISEMENT -

पन्जाब युएईमा जारी १३ औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटबाट बाहिरियो

प्रकाशित मिति: २०७७ कात्तिक १७, सोमबार

551
Shares

एजेन्सी, सोमबार, १७ कात्तिक २०७७ । किङ्स इलाभेन पन्जाब युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ ।

गएराति भएको खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफ होडबाट बाहिरिएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले १८ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईलाई जित दिलाउन रुतुराज गायकवाडले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फाप डु प्लेसिसले ४८ रन जोड्दा अम्बाती रायडुले अविजित ३० रन बनाए ।

यस अघि ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । पन्जाबका क्रिस जोर्डनले १ विकेट लिए ।

पन्जाबका लागि दिपक होडाले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३० बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै पन्जाबको इनिङ्स उकासेका थिए ।

यस्तै कप्तान केएल राहुलले २९ रन जोड्दा मयांक अग्रवाल २६ रनमा आउट भए ।

मन्दिप सिंहले १४ तथा क्रिस गेलले १२ रन बनाए ।

चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । सार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले १/१ विकेट लिए ।

पन्जाबले १४ खेलमा १२ अंक जोड्यो । पन्जाब पाँचौं स्थानमा रहेको छ ।

चेन्नईसँग पराजित भएसँगै पन्जाब आईपीएलबाट बाहिरिने दोस्रो टिम बनेको छ । चेन्नई भने यस अघि नै बाहिरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -