गोरखा, बिहिबार, १३ कात्तिक २०७७ । सामा’जिक संजा’लमा सिमपानी न्युजप्रति गरिएको विभिन्न टि’का- टिप्प’णी गा’ली गलौ’जप्रति सिमपानी न्युजको ध्यानाकर्षण भएको छ ।
सिमपानी न्युज स्वतन्त्र मिडिया हो । भिमसेन थापा गाउँपालिका वडा न ४ धावा ईटलापोखरी वडा कार्यलय नजिक निर्माण गरिएको मन्दिरका बारेमा सिमपानी न्युजले कुनै पनि भिडियो तथा समाचार सम्प्रेषण नगरेको जानकारी गराउन चाहन्छौ ।
केहि समय अगाडी उक्त मन्दिरका बारेमा सामाजिक संजाल फेसबुकमा मात्र फोटो पोस्ट गरिएको थियो ।
सिमपानी न्युजप्रति गरिएको वि’भिन्न टि’का- टिप्प’णी
गोरखाको भिमसेन थापा गाउँपालिका वडा न ४ वडा अध्यक्षद्वारा जा’री बिज्ञप्तिमा आएका वि’भिन्न टि’का- टिप्प’णी

गोरखाको भिमसेन थापा गाउँपालिका वडा न ४ वडा अध्यक्षद्वारा जा’री बिज्ञप्ति ।