Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२३:३७ बिहान
- ADVERTISEMENT -

दसैँसँगै कोरोना संक्रमित बढने आधार

प्रकाशित मिति: २०७७ कात्तिक ११, मंगलबार

554
Shares

काठमाडौँ, मंगलबार, ११ कात्तिक २०७७ । विशेषज्ञहरुले दसैँ सकिएसँगै कोरोना भाइरसको संक्रमण भयावह हुनसक्ने चेतावनी दिएका छन । भोलिसम्म देशका धेरै ल्याबहरु नै बन्द रहेका, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभएको र संक्रमणमा भएका व्यक्ति ओहोर दोहोर धेरै गरेकाले अबको १५ दिन कोरोना संक्रमणको अवस्था निकै भयावह हुने चेतावनी विशेषज्ञहरुले दिएका हुन ।

नेपालमा जाडो मौसम सुरु हुन थालेको र मानिसको सर्वाधिक आवतजावत भएकाले अबका केहीदिन संक्रमणको जोखिम पनि उच्च हुने उहाँले बताउनु भयो । अबका केहीदिन पिसिआर परीक्षण व्यापक गर्नुपर्ने र नागरिकले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने उहाँको सुझाव छ ।

पछिल्लो १ महिनामा संक्रमण ह्वात्तै बढेकामा हिजो सोमवार जम्मा १ हजार ७ सय ४१ संक्रमित फेला परेका थिए ।

परीक्षण नभएकाले यस्तो परिणाम आएको बिशेषज्ञको भनाई छ । पछिल्लो महिलामा कात्तिक ५ गते सर्वाधिक ५ हजार ७ सय ४३ जना संक्रमित फेला परेका थिए । पिसिआर परीक्षण अहिले रोकिएकाले संक्रमण कम भएको हो ।

अब लक्षणसहितका संक्रमितको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । महामारी रोग विशेषज्ञ डा.अनुप सुवेदीले अबका दुई तीनदिन कोरोना संक्रमण कम देखिए पनि त्यसपछि अवस्था भयावह हुने बताउनु हुन्छ । सुवेदीका अनुार अव दैनिक १० हजारसम्म संक्रमित देखिन सक्छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -