लुम्बिनी, शनिबार, ८ कात्तिक २०७७ । लु.३७ प. १८३१ नं. को प’ल्सर मोटर’साईकल लुम्बिनी कालीदह सडकखण्ड मुहवारी पुल निर अनि’यन्त्रित भई दु’र्घटना भएको छ ।
मोटरसाइकल पुलको रेलिङ्गमा ठोक्किदा गम्भीर घाईतेलाई भीम अस्पताल भैरहवा पुरयाउदा अस्पतालले मृ’त घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृ’त्यु हुनेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ पडरिया निवासी २५ बर्षीय हुसेन मोहम्मद मुसलमान रहेको प्रहरी चौकी कालीदहले जानकारी दिएको छ ।
मोटरसाईकलमा पछाडी सवार सोही ठाँउ बस्ने २० बर्षीय मशुद अहमद मुसलमान घा’ईते भएपछि उपचारका लागि भारत लगिएको प्रहरीले जनाएको छ ।








































