काठमाडौं, शुक्रबार, ७ कात्तिक २०७७ । नेपाली कां’ग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीबाटै राष्ट्रिय सुर’क्षामा थ्रे’ट देखिएको बताएका छन् । थापाले दुई पृ’ष्ठ लामो व’क्तव्य जारी गर्दै सो’बारे अनु’सन्धान हुनुपर्ने मा’ग पनि गरेका छन् ।

प्रधानमन्त्रीको भार’तीय गुप्त’चरसँगको भेट’घाटलाई कूटनीतिक मर्यादाको उलं’घन भनेर सामान्य त्रुटिका रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै उनले भनेका छन्, ‘‘सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्र’मबाट नै राष्ट्रिय सुर’क्षामा थ्रेट देखिएको छ। यसको अनु’सन्धान हुनुपर्छ ।’’

त्यस्तै उनले देशभित्रको समस्यामा हात उठाएको ओली सरकार पूर्णरूपमा अ’सक्षम भएको पनि आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्धलाई सही दिशा दिन र राष्ट्रिय हितमा प्रयोग गर्न ओली अ’सक्षम भएको थापाको भनाइ छ ।









































