काठमाडौँ, बिहिबार, ६ कात्तिक २०७७ । नेपाली काँ’ग्रेसका सभापति शेरबहादुर देउवाले को’रोनाको परी’क्षण र सङ्क्र’मित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्ष’णदेखि सङ्क्र’मितको उपचा’रसम्मका सबै काम नि’शर्त, विनाभे’दभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभएको छ ।
सभापति देउवाले आज एक विज्ञप्तिमार्फत को’रानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिनुभएको छ ।
उहाँले कोभिड–१९ को परीक्षण र स’ङ्क्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गर्नुभएको छ । “आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको सं’वैधानिक एवं का’नूनी ह’क हो । सरकारले बिना श’र्त यसको कार्या’न्वयन गर्नुपर्छ” विज्ञप्तिमा भनिएको छ ।
उहाँले को’रोना सङ्क्र’मणबाट ज्या’न गुमाएका सबैको आ’त्माको ची’र शा’न्तिको कामना गर्दै शो’क सन्त’प्त परिवारजनमा सम’वेदना व्य’क्त गर्नुभएको छ । साथै स’क्रिय सङ्क्र’मितको शी’घ्र स्वा’स्थलाभको कामना’समेत गर्नुभएको छ ।








































