Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:५८ बिहान
- ADVERTISEMENT -

कोरोना कहर : यसवर्ष प’;शुब’लि होइन, कुभिण्डो र नरिवल

प्रकाशित मिति: २०७७ कात्तिक ६, बिहीबार

855
Shares

काठमाडौँ, बिहिबार, ६ कात्तिक २०७७ । मुलुकका शक्तिपी’ठमा कोभिड–१९ कारण यस पटक पशु’ब’लि निकै कम हुने भएको छ । कोरोनाको महामारी जोखिमलाई ध्यानमा राखी शक्तिपीठमा परम्परा धान्नबाहेक प’शुब’लि नहुने भएको हो ।

कोभिड–१९ महामारीका कारण मुलुकका अधिकांश मन्दिरमा नित्यपूजा बाहेक मन्दिरमा नजान सर्वसाधारणलाई अनुरोध गरिएको छ । दशैँ तथा अन्य चाडबाडमा शक्ति’पीठ तथा मन्दिरमा गएर पूजाअर्चना गर्ने तथा भाकलअनुसारको ब’लि चढाउने विभिन्न समुदायमा प्रचलन रहिआएको छ ।

कोभिड–१९ का कारण शक्ति’पीठमा घुइँ’चो र भीडभाड कम गर्ने हेतुले शक्ति’पीठमा प’शुब’लि घटाइएको हो । प’शुब’लि घटाइएपछि शक्ति’पीठमा विकल्पमा कु’भिण्डो र नरिवल चढाइने छ । काठमाडौँको हनुमान ढोका र भक्तपुरपुरमा अष्टमी र नवमीका दिन ठूलो सङ्ख्यामा हुँदै आएको पशुवली यसवर्ष परम्परा धान्नमा मात्र सीमित गरिदैँछ ।

हनुमानढोकाभित्रको मूलचोकमा महाअष्टमी र नवमीका दिन ५४ बोका र ५४ राँगाको ब’ली दिने गरिन्थ्यो । दशैँमा प’शुब’लिको साटो कतिपय स्थानमा कुभिण्डो र घिरौँला चढाउने चलन छ ।

धर्म र संस्कृतिका नाममा महामारी फैलिन गई जनताले दुःखकष्ट भोग्न नपरोस् भन्नका लागि विकल्पमा कुभिण्डो र नरिवल चढाइने हनुमानढोका हेरचाह अड्डाका पुरोहित देवराज अर्यालले जानकारी दिनुभयो । परम्परा र संस्कृतिका रुपमा चलिआएको तलेजुलगायत श’क्तिपी’ठमा पशुबलिकै लागि पनि सरकारले बजेट विनियोजन गर्दै आएको छ ।

यसैबीच, नेपाली सेनाले निशान भगवतीलाई शक्तिस्वरुपाका रुपमा मान्ने हुँदा भगवती र को’तमा बाहेक यस पटक अन्यत्र प’शुब’लि नदिइने जनाएको छ । त्यस्ता शक्तिपीठ र अन्यस्थानमा प’शुब’लिको सट्टा नरिवल र कुभिण्डो चढाउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनुभयो ।

बडादशैँका अवसरमा आ–आफ्ना घरमा स्थापना गरिएका नवदुर्गा स्थलका अतिरिक्त मुलुकका ठूला शक्तिपीठ भद्रकाली, रक्तकाली, दक्षिणकाली, दन्तकाली,मनकामना, बाग्लुङ कालिकालगायत मन्दिर परिसरमा ठूलो सङ्ख्यामा खसी, बोका, राँगा, हाँस, परेवा तथा कुखुराको बलि दिने परम्परा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -