Opens in a new tab
२०८३ मंसिर १, सोमबार
२:३१:१२ दिउँसो
- ADVERTISEMENT -

शिलालेखमा नाम नराखेपछि उद्घा’टनमा नै उफ्रि’इन उपमेयर !

प्रकाशित मिति: २०७७ कात्तिक १, शनिबार

724
Shares

धनगढी, शनिबार, १ कात्तिक २०७७ । शिलालेखमा आफ्नो नाम नराखेपछि उद्घा’टनकै क्रममा उपमेयर उफ्रिँ’दै गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–७ को वडा कार्यालय भवन हस्तान्तरण कार्यक्रममा मेयर ममताप्रसाद चौधरीले शिलालेखबाट रातो पर्दा हटाउँदै भवन उद्घाटन गर्ने तयारी गर्दै गर्दा उपमेयर प्रेम कुमारी थापाले शिलालेखमा ढु’ङ्गा हान्दै आफ्नो मर्या’दा कसले राख्ने भन्दै मुर्दा’वादको नारा लगाएकी हुन् ।

मेयरले यस्तो नगर्न आग्रह गर्दा आक्रो’शित बनेकी उपमेयर थापाले शिलालेखमा थुके’की छिन् ।

उनी आफ्नो मर्यादा कसले राख्ने भन्दै मुर्दा’वादको ना’रा लगाउन थाल्छिन् ।

उपमेयर थापाले भवनको शिलालेखमा मेयरको नाम समावेश भएको तर आफ्नो नाम समावेश नभएको भन्दै शिला’लेखमा ढु’ङ्गा प्रहार गरेकी हुन् ।

उपमेयर थापाले आज तीन वडा कार्यालयहरूको भवन उद्घाटन गरेको र कुनै पनि वडा कार्यालयको शिलालेखमा आफ्नो नाम नराखेका कारण विरो’ध जनाएको बताएकी छिन् ।

शिलालेखमा मेयर र वडाध्यक्षदेखि वडा सदस्यसम्मको नाम राखिएको तर आफू महिला भएकै कारण नाम नराखेकोले नराम्रो लागेर विरोध गरेको उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -