गोरखा, शुक्रबार, ३० असोज २०७७। गोरखामा साँझ ७ बजेपछि मदि’रा बिक्रि बितरणमा गोरखा प्रशा’सनद्वारा रो’क लगाउने भएको छ । साथै, जिल्ला भित्र इजाजत प्राप्त मदि’रा तथा मदि’राजन्य पर्दा’थ बेलुकी ७ बजेपछि बेचबिखन गर्न नपाउने निर्णय पनि प्रसासनले गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईद्धारा जारी सूचनामा जिल्ला भित्र जुवा तास खेल्ने, खेलाउने, पटका, आत’सबाजी लगायतका बिस्पो’टक पर्दा’थ आयात, संचय र प्रयोग गर्ने गराउने कार्य गरेको पाइएका काननु बमोजिम क’डा कारवा’ही गरिने जनाइएको छ ।
त्यस्तै, जिल्ला भित्रबाट सञ्चालित सवै यातायातका साधानहरुलाई स्वास्थ्य सुरक्षाको मापद’ण्डको पालना गरि सवारी सञ्चालन गर्न पनि प्रशासनलाई सम्बन्धित व्यवासायीहरुलाई पुनः आग्रह गरेको छ ।
प्रशासनले जारी गरेको सूचनामा अहिलेको प्रतिकुल परिस्थि’तीमा बिगतका बर्षहरुको समान्य अबस्थामा जस्तै चाडपर्व मनाउन नसकिने र चाडपर्व मना’उदा कोरोना संक्र’मणबाट बच्नुपर्ने भएकाले आबश्यक सावधानी अपाउन यस्तो निर्णय गरिएको उल्लेख छ ।
दशै तिहार लगायतका चाडपर्व मनाउदा सकभर जो जहाँ रहेको छ त्यही रही मनाउन र अनाबश्यक जमघट, जात्रा नगरी परिवारको बिचमा मात्र मनाउन पनि सवैलाई सूचना मार्फत आग्रह गरिएको छ ।
स्थानीय प्रसासन ऐन २०२८ को दफा ६ ९३० तथा संक्रमक रोग ऐन २०२० को दफा २ ९१० मा उल्लेखित व्यवस्था समेतको आधारमा प्रसासनले भीडभाड, जात्रा, मेला महोत्सव, तथा जमघट हुने खालका कार्यक्रम नर्गन आग्रह गरेको छ ।








































