Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१२:३६ बिहान
- ADVERTISEMENT -

नियमित पूजाबाहेक शक्तिपिठहरुमा भिड नगर्न गृह मन्त्रालयको आग्रह

प्रकाशित मिति: २०७७ असोज ३०, शुक्रबार

898
Shares
Singha Durbar administrative court

काठमाडौं, शुक्रबार, ३० असोज २०७७ । गृह मन्त्रालयले दसैंका बेला मन्दिर तथा शक्तिपिठहरु नियमित पूजा गर्नबाहेक भक्तजनका लागि खुला नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपिठहरुमा भिड हुँदा कोभिड-१९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको बताए । तर, नित्य पूजाआजा भने नियमित रुपमा सुरु गर्न सकिने उनले बताए ।

मन्दिरमा भिड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उनले बताए ।

दसैंका बेला विभिन्‍न शक्तिपिठमा विशेष पूजा गरिन्छ भने धेरै संख्यामा भक्तालु पुग्‍ने गर्छन् । त्यसैले, मन्दिरहरुमा हुनसक्ने भिडलाई ध्यान दिँदै सरकारले नियमित पूजाबाहेक सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -