काठमाडौं, बिहिबार, २९ असोज २०७७ । काठमाडौंको सोह्रखुट्टेमा किरियापुत्री बसेको घरमा ग्या’स विस्फो’ट भएको छ ।
काठमाडौं प्रहरीका अनुसार सोह्रखुट्टेको एक घरमा ग्या’स विस्फो’ट भएको हो ।
विस्फो’टबाट घरमा क्ष’ति पुगेको छ भने ४ जना घाइ’ते भएका छन् । त्यसमध्ये तीनजनाको अवस्था गम्भी’र भएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।
घाइतेहरुलाई मनमोहन अस्पताल लगिएको छ ।








































