Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१६:५८ बिहान
- ADVERTISEMENT -

“कात्तिक १ देखि भिड हुने सरकारी कार्यालय बन्द गर्न सुझाव आएको छ” प्रवक्ता

प्रकाशित मिति: २०७७ असोज २६, सोमबार

688
Shares
sf7df8f}F @!c;f]h M ;~rf/ tyf ;""rgf k|ljlw dGqfnodf a'waf/ g]kfn ;/sf/ dlGqkl/ifbsf] lgo{0f ;fj{h}lgs ub}{ ;/sf/sf k|jQmf tyf k//fi6«dGqL k|lbks'df/ 1jfnL . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, सोमबार, २६ असोज २०७७ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पहिलेकैजस्तो मुलुकव्यापी लकडाउनको सम्भावना नरहेको बताएका छन् ।

कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेकाले लकडाउनको सम्भावनाबारे संङ्क्षिप्त कुराकानीमा ज्ञवालीले सरकारले अहिले त्यस्तो सोच नबनाएको, विकल्पका बारेमा विज्ञहरूको राय–सुझाव लिइरहेको बताएका हुन् ।

“अहिले लकडाउनका सम्बन्धमा केही पनि निर्णय भएको छैन । योजना पनि बनेको छैन । सरकार त्यसो गर्न पनि चाहँदैन,”उनी भन्छन्, “पछिल्लो समय काठमाडौंमा चुनौती थपिँदै गयो ।” उनले काठमाडौंमा चुनौती थपिनुमा तीन–चारवटा कारण रहेको औंल्याए । सार्वजनिक यातायातमा भीडभाड बढेको र सङ्क्रमण फैलिएको हुनसक्ने उनले औंल्याए ।

त्यस्तै बजार क्षेत्र, सडकमा हुने धर्ना, नाराबाजी, जुलुस आदिले पनि सङ्क्रमण फैलाउन मद्दत गरेको उनको भनाइ छ ।

“यी सबै कारणले कुल सङ्क्रमितको ६० प्रतिशतभन्दा बढी उपत्यकाकै भएको र यो चुनौतीपूर्ण देएिको छ,” उनले भने, “यसबारे हामीले विभिन्न कोणबाट अध्ययनहरू गरिरहेका छौं । विज्ञका सुझाव लिइरहेका छौं । अहिले पनि हाम्रो विश्वास, स्वास्थ्य प्रोटोकल पालना भयो भने, सङ्क्रमितहरूलाई आइसोलेट गरेर राख्न सक्ने हो भने नियन्त्रणभित्रै छ । यही क्रम बढ्दै गए सङ्क्रमितहरूको सङ्ख्यामा गुणात्मक वृद्धि आउँछ । योप्रति चिन्ता हो । तथापि, लकडाउनको सोच बनेको भने छैन ।”

उनले कात्तिक १ गतदेनि सेवाग्राहीहरूको घुइँचो लाग्ने सरकारी कार्यालय बन्द गर्ने कि भनेर पनि सुझाव आएको बताए ।

“सेवाप्रदायक कार्यालयहरूमा भीडभाड बढेको छ । त्यसलाई केही ढिला गर्दैमा बिग्रिइहाल्दैन भनेर पनि सुझाव आएका छन् । सबै कार्यालय बन्द गर्ने होइन । केही सेवा पर सार्ने कि भनेर छलफल चलिरहेको छ । सुझाव लिइरहेका छौं । कुनै निष्कर्षमा पुगिसकेका छैनौं,” उनले भने । बार्हखारीको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -