Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:४८ बिहान
- ADVERTISEMENT -

रोमाञ्चक खेलमा कोलकत्ता २ रनले विजयी

प्रकाशित मिति: २०७७ असोज २५, आइतबार

623
Shares

एजेन्सी, आइतबार, २५ असोज २०७७ । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले रोमाञ्चक जित निकोलेको छ ।

गएराति भएको खेलमा कोलकत्ताले किङ्ग्स इलाभेन पञ्जाबलाई २ रनले हराएको हो ।

शेख जियाज रंगशालामा भएको खेलमा कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका लागि कप्तान केएल राहुल ७४ रनको अर्धशतकिय खेल पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । म्यानक अग्रवालले ५६ र निकोलस पुरनले १६ रन बनाए ।

कोलकत्ताका लागि प्रशिद्ध कृष्णाले ३ विकेटले लिए । सुनिल नारिनको नाम २ विकेट रह्यो ।

यसअघि ब्याटिङ गरेको कोलकत्ताका लागि कप्तान दिनेश कार्तिकले ५८ रन बनाए । सुविन गिलले ५७ र इयोन मोर्गनले २४ रन बनाए ।

पञ्जाब का लागि रवि विशोनी, अश्रदिप सिंह, मोहम्मद सामीले १/१ विकेट लिए ।

जितसँगै कोलकत्ता ६ खेलमा ४ जितसहित तेस्रो स्थानमा उक्लिएको छ । यता, पञ्जाब भने लगातार ५ खेलमा हार व्यहोर्दे अंक तालिकाको पुछारमा रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -